IME Pay Agent

com.swifttechnology.imepaymerchant

View detailed information for IME Pay Agent — ratings, download counts, screenshots, pricing and developer details. See integrated SDKs and related technical data.

Total installs
181.0K(181,013)
Rating
2.9(11 reviews)
Released
May 19, 2017
Last updated
July 16, 2025
Category
Finance
Developer
IME Khalti Limited
Developer details
Name
IME Khalti Limited
E-mail
info@imepay.com.np
Website
unknown
Country
Nepal
Address
unknown
IME Pay Agent Header - AppWisp.com

Screenshots

IME Pay Agent Screenshot 1 - AppWisp.com
IME Pay Agent Screenshot 2 - AppWisp.com
IME Pay Agent Screenshot 3 - AppWisp.com
IME Pay Agent Screenshot 4 - AppWisp.com

Description

आइएमई पे प्रस्तुत गर्दछ नयाँ एजेन्ट एप !


IME Pay नेपाल राष्ट्र बैंक (NRB) द्वारा लाइसेन्स प्राप्त र IME रेमिट द्वारा संचालित सजिलो भुक्तानीको लागी एक डिजिटल भुक्तानी सेवा प्रदायक हो।


निम्न मुख्य सुविधाहरूका साथ आइएमई पे को नयाँ एजेंट एप को फाइदा लिनुहोस्:

• आइएमई पे एजेन्ट पोर्टलका सम्पूर्ण विशेषता र सेवाहरू अब तपाईंको मोबाइल फोनमै
• दुबै अनलाइन र अफलाइन मोडमा कारोबार गर्न सकिने
• एप डाउनलोड गरी IME Pay को व्यवसायक साझेदारको रुपमा स्वयं आवद्ध हुन सकिने
• एप बाटै POS दर्ता गर्न सकिने
• एप बाटै सेवाग्राही दर्ता गर्न सकिने
• हरेक कारोबारको बिस्तृत विवरण हेर्न सकिने

एजेंट एपबाट ग्राहकवर्गका निम्न कारोबारहरु गर्न सकिन्छ:

• सेवाग्राहीको आइएमई पे एपमा पैसा लोड गर्ने
• सेवाग्राहीको बैंक खातामा पैसा जम्मा गर्ने
• कुनै पनि मोबाइलमा पैसा पठाउन सकिने
• मोबाइलमा पठाईएको पैसा भुक्तानी गर्न सकिने
• मोबाइल रिचार्ज
• बिजुलीको बिल भुक्तानी
• टिभी रिचार्ज
• इन्टरनेट रिचार्ज
• टेलिफोनको बिल भुक्तानी
• खानेपानीको बिल भुक्तानी
• हवाई टिकेट
• चन्द्रागिरि हिल्स केबल कार टिकेट
• गाडीको EMI तिर्न सकिने
• आफ्नो वालेटमा भएको रकम आफ्नो POS अथवा डिस्ट्रिब्युटरमा ट्रान्सफर गर्न सकिने