Kaarje

com.kaarjerncli

Total installs
1.2K(1,273)
Rating
0.0
Released
March 15, 2021
Last updated
September 12, 2022
Category
Events
Developer
Prithak Creation
Developer details
Name
Prithak Creation
Website
unknown
Country
unknown
Address
unknown
Kaarje Header - AppWisp.com

Screenshots

Kaarje Screenshot 1 - AppWisp.com
Kaarje Screenshot 2 - AppWisp.com
Kaarje Screenshot 3 - AppWisp.com
Kaarje Screenshot 4 - AppWisp.com

Description

1.यो मोबाइल एप्स बनाउनुको प्रमुख उदेश्य हजुरहरुको जन्म मिति र समयका आधारमा व्यापार,व्यवसाय, रोजगार, शिक्षा, वैदेशिक यात्रा, प्रेम तथा विवाह सम्बन्ध, घर&अफिसको बास्तु सेवाहरु सुलभ र सहज माध्यमबाट दिनु हो ।

2. सम्पुर्ण धार्मिक पुस्तक,पुजा सामग्री, मुर्ती, झाँकीका सामान, विश्वका जुनसुकै कुनामा पनि डेलिभरी गर्दै आएका छौ ।

3. वैदिक कर्मकाण्ड अनुसार हरेक विधामा विशिष्टता हासिल गर्नु भएका गुरु ,ज्योतिषी, पुराण बाचक, वेद ज्ञाता, वाद्यवादक, बटुक ब्राह्मणहरु द्वारा ग्राहकको आवश्यकता र अर्डर अनुसार घरघरमा सेवा दिदै आएका छौ ।

4.विवाह पास्नीको माला, स्वयम्वर माला, कुण्डली निर्माण, अनलाइन वा अफलाइन पुजा, ज्योतिष परामर्श लगाएतका जन्म देखि मृत्युु पश्चात गरिने सम्पूर्ण वैदिक कर्महरु गराइन्छ ।

5.स्वदेश तथा विदेश छरिएर रहनु भएका हाम्रा सेवाग्राहीहरुको आवश्यकतालाई मध्यनजर गर्दै सर्व सुलभ र सहज सेवा प्रदान गर्न हामी सधैंभरि प्रतिबद्ध छौ ।

6.सेवा लिने प्रक्रिया बारे जानकारी
सर्व प्रथम एप्स भित्र आफुले लिन चाहेको सर्भिसमा जानुहोस । तोकिएको service शुल्क khalti, e-sewa, Ime pay वा account number मा गर्नुहोस् । सेवा लिने क्रममा mail, sms, Whats app, viber का माध्यमवाट पनि हामीसँग जाेडिन सक्नुहुनेछ ।
अन्य केही समस्या भएमा दिइएको नम्बरहरुमा सम्पर्क गर्नसक्नु हुनेछ ।
सेवा लिनु भएकोमा धेरै धेरै धन्यवाद!